Sunday, July 4, 2010

रसियन केटी

एकजना अङ्ग्रेजि बोल्न नजान्ने रसियन केटीको ब्रीटिस केटा सँग बिहे भएछ। केहि समय पछि त्यो रसियन केटी एक्लै सपिङ गर्न गएछ। त्यहाँ उसलाई चिकन लेग किन्न मन लागेछ तर बोल्नु नजानेर के गरौ गरौ भएर घोप्टो परेर कुखुराको आवाज निकालेर आफ्नो लेग देखएछ, यो देखेर त्यो दोकानको मान्छेले बुझेछ र चिकन लेग दिएछ। त्यसैगरी अर्को दिन पनि आएछ अब उसलाई यसपली चिकन ब्रेस्ट किन्नु पर्ने रहेछ, र फेरि उसै गरी कराएर आफ्नो छाती देखाएछ। दोकानेले बुझेर चिकन ब्रेस्ट दिएछ र खुसी हुदै गएछ।
 फेरि अर्को दिन सपिङ गर्नु आएछ त्यो केटी, तर अब उसलाई ससेज किन्नु पर्ने रहेछ, र एक्छिन् सोचेर उसले आफ्नो श्रीमान लाई बोलाएछ।
>
>
>
>
>
>
>
>
>
मलाई थाहा छ तपाईले के सोच्नु भयो भनेर। तर नझुक्किनु होला उसको श्रीमान त ब्रीटीस होनि।

No comments:

Post a Comment