Showing posts with label विदेश. Show all posts
Showing posts with label विदेश. Show all posts

Thursday, July 8, 2010

Hollywood calling for Sonam Kapoor

Sonam Kapoor is in full demand these days. Its not only Bollywood thats wants her but Hollywood too.

The three movies old actress has reportedly caught the eyes of the American actor Ben Stiller who is planning to produce a film named, 30 Minutes Or Less. The project is said to be a 30-million dollar film.

Ben and Anil Kapoor are reportedly in talks to start a production house, and when Anil discussed about his home production Aisha with Ben, the Hollywood star showed interest in watching the movie’s reel.

Like everybody else, Ben too was bowled over by the lovely actress’s ‘Aisha’ and is now keen in casting her in his above said film. Buzz is that, Ben has even approached her for the same. Anil’s business manager has confirmed this to a tabloid, but as Sonam is quite busy with Aisha’s promotions and also with the shooting of

Saturday, July 3, 2010

अमेरिकी पोर्न फिल्ममा नेपाली युवती

तिम्रो नाम के हो ?

'म माया बेजिन..'
तिम्रो घर कहाँ छ ?
'म नेपालबाट आएकी हुँ..'
...नेपाल कहाँ छ ?
'...चीनको छेउ, इन्डियाको नजिकै....मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ..'
तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ?
ँमलाई ओरल सेक्स मन पर्छ, त्यसैले..’
यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ँओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको ँएभिएन एवार्ड’को भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।

Monday, June 28, 2010

सबभन्दा बढी हेरिएको अश्लिल भिडियो

लस एञ्जल्स । आफ्नो सेक्सी सुन्दरताका कारण सधैं चर्चामा रहने गरेकी हलिउड अभिनेतृ पेरिस हिल्टन एक पटक पुनः चर्चामा आएकी छन्।


यी हलिउड अभिनेतृ कयौ पटक अजिव गतिविधिका कारण चर्चामा आउने गरेकी छन्। तर, यस पटक भने उनी चर्चामा आउनुको कारण उनको अनलाइनमा राखिएको भिडियो सन् २००९ मा सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो बन्नु हो।

उक्त भिडियोमा पेरिसलाई नुहाउँदै गरेको अवस्थामा देखाइएको छ।

अश्लील वेबसाइट अब ँडट टि्रपल एक्स’मा

एजेन्सी

ब्रसेल्ल, १३ असार
अब चाँडै इन्टरनेट अश्लीलता प्रतिबन्ध गर्न सजिलो हुनेछ ः डोमेन नाम नियन्त्रण गर्ने निकायले शुक्रबार अश्लील अनलाइन पहिचानका लागि व्यक्ति र कम्पनीहरूको वेबसाइटको अन्त्यमा डट टि्रपल एक्स -एक्स्एक्स्एक्स्) थप्ने बताएको छ ।
क्यालिफोर्नियास्थित एक गैरनाफामुखी निकाय, आईसीएएनएनले डट कम र डट ओआरजी जस्तै अश्लील वेबसाइटको अन्त्यमा डट एक्स्एक्स्एक्स् थप्ने बताएको छ । यो निर्ण्र्ााे इन्टरनेट अश्लीलतासम्बन्धी एक दशक लामो विवाद टुंगिने भएको छ ।
निर्ण्र्ाालागू भए अभिभावकहरूले आफ्ना छोराछोरीलाई यस्ता साइटहरू हर्ेन प्रतिबन्ध लगाउन सक्छन् भने केही शंकालुहरूले हाल विद्यमान डट कम एड्रेस पनि त्याग्ने बताउँछन् ।

Sunday, June 27, 2010

सोलमा सविनको सनसनी

पप गायक सविन राईले सोलस्थित नेपाल-कोरिया सांस्कृतिक माचको स्टेजमा आफ्ना नयाँ गीत पस्केर संगीतप्रेमी सोलवासी नेपालीलाई भरपुर रोमाञ्चक बनाए। सोलमा एकल प्रस्तुति दिन पुगेका सविन आफन्त र आफ्ना फ्यानसँग एक दिन बिताएर कार्यक्रममा सहभागी भएका थिए।


सोल सिटीले हरेक वर्ष आयोजना गर्दै आएको एसियन कल्चर फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै रक पप गायनमा सकृय गायक सविन राई सोल पुगेका हुन्। सोलस्थित सोल वल्र्डकप स्टेडियमपसिरमा सिंगारिएको वान एसिया पप कन्स्रटमा सविनले आफ्नो नयाँ एल्बमका गीतसँगै केही कोरियन भाषाका गीतसमेत पस्केका थिए।

Saturday, June 26, 2010

विश्वकपका कारण वेश्याहरुको मूल्यवृद्धि

दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा भइरहेको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुका कारण सेक्स टुरिजमका कारणले पनि दक्षिण अफ्रिका अहिले चासोको विषय बन्न पुगेको छ । विश्वभरबाट आएका आगन्तुकहरुको यौनचाहलाई मार्न नदिन यहाँ ४० हजार हाराहारी यौनव्यवसायीहरु परिचालन गरिएको बताइएको छ।
१६ प्रतिशत जनसंख्या एचआइभी एड्सबाट संक्रमित भएको यस राष्ट्रमा हाल आएर बेरोजगारलाई रोजगार र देशलाई कर भन्ने भावनालाई मूर्त रुप दिन त्यहाँको सरकारले यौनव्यवसायलाई बैधानिक बनाउन पनि पछि परेन । २० सन्तानका पिता मानिने दक्षिण अफ्रिकाका बहुविवाहित राष्ट्रपती जाकोब जुमाले विश्वकपलाई लक्षित गरेर १ अर्ब थान अतिरिक्त कन्डमको आपूर्ति गर्ने बताएलगत्तै त्यहाँका स्वास्थ्य कार्यकर्ताहरुले एक वर्षमा खपत हुने कण्डम एकै महिनामा खपत हुने बताइरहेका छन् ।

आठ बर्षमा प्रेम गरिन तथा नौ बर्षमा बच्चा

मलेशियाको एक समाचारपत्रमा प्रकाशित एक खबरले मानिसहरूलार्इ अच्चममा पारेका छन्। मलेसियामा एक स्कूल जाने नौ बर्षिय बालिकाले बच्चा जन्माएकी छिन्। समाचारपत्रका अनुसार उक्त बालिकाको छिमेकमा रहेका एक १४ बर्षिय बालकसंग प्रेम सम्बन्ध रहेको समेत लेखेका छन।


यस समाचारबाट मलेशियाका वेलफेयर एण्ड केयरिंग सोसाइटीका अध्यक्ष्य फी बून स्तव्ध भएका छन। उनले यस मामिला अत्यन्त गम्भिर भएको हुनाले उनको क्षेत्रमा रहेका सबै बिभागहरूलार्इ यस बारेमा अनुसन्धान गर्न लगाएका छन।