Showing posts with label मनोरंजन. Show all posts
Showing posts with label मनोरंजन. Show all posts

Wednesday, July 14, 2010

Geography of Women

Between the ages of 15 - 20 a woman is like Africa.

She is half discovered, half wild.


Between the ages of 20 - 30 a woman is like America.
Fully discovered and scientifically perfect.

New way to kill english

Principal to student..." I saw u yesterday rotating near girls hostel pulling cigerette... ? "


Class teacher once said : " pick up the paper and fall in the dustbin!!!"

Once Nepali teacher said...."i'm going out of the world to America.."

"..DON'T TRY TO TALK IN FRONT OF MY BACK.."

Marrige Jokes

Getting married is very much like going to a restaurant with friends. You order what you want then, when you see what the other person has, you wish you had ordered that.

—————————————————————————-
Man: Is there any way for long life?
Dr: Get married.
Man: Will it help?
Dr: No, but the thought of long life will never come.

Sunday, July 11, 2010

General Terms with Cool Definitions

Love affairs:

Something like cricket where one-day internationals are more popular than a five-day test.
*****************
Politician:
Someone who shakes your hand before the elections and your confidence after.
***********
Saturday and Sunday:
Are strong days as the others are weak days (weekdays).
***********

Tuesday, July 6, 2010

mp3 गीत हरुको भंडार

बिभिन्न सुपरहिट नेपाली पप तथा आधुनिक mp3 गीत सुन्नुहोस वा डाउनलोड
गर्नुहोस।

Sunday, June 27, 2010

सेलिनाको जुत्ता क्रेज

आफ्नो अभिनय क्षमताभन्दा ग्ल्यामरस छवि र विवादास्पद टिप्पणीका कारण चर्चामा आइरहने बलिउड बाला सेलिना जेट्ली जुत्ता क्रेजीका रूपमा चिनिएकी छिन् । त्यसैले उनी सेलिनाबाट शुलिनाको परिचय बनाउादै छिन् । सेलिनाले आफूसित १ हजार ५ सय जोर जुत्ता रहेको दाबी गरेको र त्यसका लागि लिम्का बुक अफ रिर्कडमा आफ्नो नाम दर्ता गर्ने सोच बनाएको कुरा एक समाचारमा जनाइएको छ । उनी जुत्ताको कुन हदसम्म क्रेजी छिन् भन्ने कुरा क्यानाडामा हालै चलचित्र 'थ्याङ्क यु' को छायांकनका क्रममा थाहा भयो ।

सोलमा सविनको सनसनी

पप गायक सविन राईले सोलस्थित नेपाल-कोरिया सांस्कृतिक माचको स्टेजमा आफ्ना नयाँ गीत पस्केर संगीतप्रेमी सोलवासी नेपालीलाई भरपुर रोमाञ्चक बनाए। सोलमा एकल प्रस्तुति दिन पुगेका सविन आफन्त र आफ्ना फ्यानसँग एक दिन बिताएर कार्यक्रममा सहभागी भएका थिए।


सोल सिटीले हरेक वर्ष आयोजना गर्दै आएको एसियन कल्चर फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै रक पप गायनमा सकृय गायक सविन राई सोल पुगेका हुन्। सोलस्थित सोल वल्र्डकप स्टेडियमपसिरमा सिंगारिएको वान एसिया पप कन्स्रटमा सविनले आफ्नो नयाँ एल्बमका गीतसँगै केही कोरियन भाषाका गीतसमेत पस्केका थिए।