Saturday, June 26, 2010

आठ बर्षमा प्रेम गरिन तथा नौ बर्षमा बच्चा

मलेशियाको एक समाचारपत्रमा प्रकाशित एक खबरले मानिसहरूलार्इ अच्चममा पारेका छन्। मलेसियामा एक स्कूल जाने नौ बर्षिय बालिकाले बच्चा जन्माएकी छिन्। समाचारपत्रका अनुसार उक्त बालिकाको छिमेकमा रहेका एक १४ बर्षिय बालकसंग प्रेम सम्बन्ध रहेको समेत लेखेका छन।


यस समाचारबाट मलेशियाका वेलफेयर एण्ड केयरिंग सोसाइटीका अध्यक्ष्य फी बून स्तव्ध भएका छन। उनले यस मामिला अत्यन्त गम्भिर भएको हुनाले उनको क्षेत्रमा रहेका सबै बिभागहरूलार्इ यस बारेमा अनुसन्धान गर्न लगाएका छन।
बूनका अनुसार यति कम उमेरमा राखिएको शारीरिक सम्बंधलार्इ कानूनले बलत्कार मान्नुपर्ने रनय समेत व्यक्त गरेका छन। यस अलावा जुन अस्पतालमा उक्त बालिकाले बच्चा जन्माए त्यसलार्इ पनि यस खबर लुकाएको कारण कार्वाही गर्नुपर्ने भने।

समचारका अनुसार आठ बर्षको उमेरमा प्रेम गरेर जन्मेको उक्त बच्चालार्इ बालिकाको हजुर आमाले पालीरहेको छ। उनै हजुरआमाले एक गैर सरकारी संगठन मार्फत यस खबरलार्इ पत्रिकामा दिएका थिर्इन

No comments:

Post a Comment