Malvika Subba is beautiful and got all the charm to dazzle others. She was crowned Miss Nepal in the year 2002. She has all it takes to call her an all rounder as she has tried her luck in most of the field in the media and cherished by her viewers. She is motivated in her every acts and enacts it flawlessly. She is also into modeling, VJ and acting. At present, she is working as a Sales and Marketing Manager at Shangrila Housing. She is a confident, fun and intelligent woman.
Name: Malvika Subba
Nick name: Vika, Pinku, pinky,
Birth date: July 19
Favorite Nepali Male RJ/VJ: Prasan Syangden
Favorite Nepali Movie: Chino
Favorite Nepali Actor/Actress: Tripti ( on her old movies)
Favorite Nepali Model: Aayusha Karki
Favorite Nepali Politician: Gagan Thapa
Here's a short interview with her:
Tell me about your childhood? Like what kind of person you were and what you wanted to become at that time?
I was a total geek as a kid, a tomboy, used to wear glasses, still do, climb trees, the BMX queen back then. A book worm, who used to read lots
Wednesday, June 30, 2010
Tuesday, June 29, 2010
पाथिभरा देवीको दर्शन गर्नु जाने होइन त ?
‘श्री पाथीभारा देवीको दर्शन गरौं, अलौकिक दैवी शक्ति
र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौं ।’
परिचय
विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ (लिम्बु भाषा मा फुलई फुल भएको ठाउँ) बाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई “मुक्तुवुङ” भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ ।

अबको भिडन्त ब्राजिल र होल्याण्डको
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटलब २०१० को क्वाटर फाइनलमा ब्राजिल र नेदरल्याण्डस् पुगेका छन्। नेदरल्याण्ड्स स्लोभाकियालाई २-१ ले हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको हो भने ब्राजिलले चिलीलाई ३-० ले हराउँदै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
नेदरल्याण्ड्स क्वाटर फाइनलमा, किपरलाई पहेलो कार्ड
विश्वकप फुटबल २०१० को समुह ‘ई’ को विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको नेदरल्याण्ड्स र समुह ‘एफ’को उपविजेताका रुपमा दोस्रो चरण पुगेको स्लोभाकियाबीच भएको खेल २-१ जित्दै नेदरल्याण्डस् क्वाटर फाइनल पुगेको छ। फिफा वरियताको चौथो स्थानमा रहेको नेदरल्याण्ड्स र ३४ औं स्थानमा रहेको स्लोभाकियाबीच दक्षिण अफ्रीकाको डर्बनस्थित डर्बन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्स राम्रो प्रदर्शनका साथ स्लोभाकियालाई २-१ ले हराएको हो।

Monday, June 28, 2010
सबभन्दा बढी हेरिएको अश्लिल भिडियो
लस एञ्जल्स । आफ्नो सेक्सी सुन्दरताका कारण सधैं चर्चामा रहने गरेकी हलिउड अभिनेतृ पेरिस हिल्टन एक पटक पुनः चर्चामा आएकी छन्।
यी हलिउड अभिनेतृ कयौ पटक अजिव गतिविधिका कारण चर्चामा आउने गरेकी छन्। तर, यस पटक भने उनी चर्चामा आउनुको कारण उनको अनलाइनमा राखिएको भिडियो सन् २००९ मा सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो बन्नु हो।
यी हलिउड अभिनेतृ कयौ पटक अजिव गतिविधिका कारण चर्चामा आउने गरेकी छन्। तर, यस पटक भने उनी चर्चामा आउनुको कारण उनको अनलाइनमा राखिएको भिडियो सन् २००९ मा सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो बन्नु हो।
उक्त भिडियोमा पेरिसलाई नुहाउँदै गरेको अवस्थामा देखाइएको छ।
गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या
•नेपालका गोप्य गोप्य सुचना संकलनका लागि भारत र चीनले उच्चतहका यौनकर्मी परिचालन गर्ने गरेको रहस्य खोले एक उच्च प्रहरी अधिकारीले ।
•२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडे ।
•भारतियहरुले भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको प्रमाण फेला परेका छन । परापुर्वकालमा राजा वा अन्य विशेष ब्यक्तिको हत्या गर्नका लागि अति शुन्दर विष कन्यालाइ पठाएर हत्या गर्ने गरेको धार्मिक कथा सुनीएको नै हो ।

गर्मीमा ग्ल्यामरस्
मौसम उखरमाउलो बनेको छ । गर्मीले शरीरका कपडा कहाँ फालुँ भएको छ । कम कपडा लगाउने फेसनलाई साथ दिएको छ गर्मीले । अनि राजधानीका मेट्रो युवती किन नलगाउन छोटा कपडा । बाहिर बजारमा निस्कँदा पुरै अंग ढाक्ने युवती त चामलमा बियाँ बन्न लागिसकेका छन् । हुन पनि गर्मी भनेको गर्मी नै हो त्यो मौसमको पनि हुन सक्छ उमेरको पनि अनि वैंशको । उमेरमा नै हो राम्रो देखिने अनि फस्ट र सेकेण्ड लुक खाने । त्यसैले फेसनको समर संस्करणमा आफ्नो कायामा वैंशालु छायाँ पारेर हिँडेका देखिन्छन् युवती । यसै पनि उमेरको गर्मी त्यसमाथि पाश्चात्य फेसनको नक्कल त्यसलाई साथ दिएको मौसमले अनि आधा अंग बाहिर र आधा भित्र पर्ने समर फेसन किन नदिउन आधुनिक युवा जमातले ।
बानेश्वरकी ५५ वर्षीय तृष्णा मानन्धरलाई छोरी दीपाले गर्मीकै लागि भनेर दुई जोर नयाँ कपडा किनिदिएकी छिन् ।
अश्लील वेबसाइट अब ँडट टि्रपल एक्स’मा
एजेन्सी
ब्रसेल्ल, १३ असार
अब चाँडै इन्टरनेट अश्लीलता प्रतिबन्ध गर्न सजिलो हुनेछ ः डोमेन नाम नियन्त्रण गर्ने निकायले शुक्रबार अश्लील अनलाइन पहिचानका लागि व्यक्ति र कम्पनीहरूको वेबसाइटको अन्त्यमा डट टि्रपल एक्स -एक्स्एक्स्एक्स्) थप्ने बताएको छ ।
क्यालिफोर्नियास्थित एक गैरनाफामुखी निकाय, आईसीएएनएनले डट कम र डट ओआरजी जस्तै अश्लील वेबसाइटको अन्त्यमा डट एक्स्एक्स्एक्स् थप्ने बताएको छ । यो निर्ण्र्ााे इन्टरनेट अश्लीलतासम्बन्धी एक दशक लामो विवाद टुंगिने भएको छ ।
निर्ण्र्ाालागू भए अभिभावकहरूले आफ्ना छोराछोरीलाई यस्ता साइटहरू हर्ेन प्रतिबन्ध लगाउन सक्छन् भने केही शंकालुहरूले हाल विद्यमान डट कम एड्रेस पनि त्याग्ने बताउँछन् ।

कुखुराको लगानी जोखिममा
झापा १३ असार झापाका कुखुरा ब्याबसायिहरुले जिल्लामा उत्पादित कुखुरा अन्य जिल्लामा निकाशी गर्न पाउने ब्यबस्थाको माग गर्दै आज जिल्ला पशु सेवा कार्यको ध्यानाकर्षण गराएका छन् । लोकल कुखुरा ब्याबसायि संघ दमकको टोलिले सो ध्यानाकर्षण गराएको हो ।
सो क्रममा कार्यलय प्रमुख राधेश्याम मण्डलले ५ दिन भित्रमा समस्याको समाधानका लागि ठोस निर्णय गर्ने जनाउनु भएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताउनु भयो ।
जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित स्थानिय जातको कुखुरा समेत राजधानी लगायतका शहरमा निकाशी गर्न नपाउँदा एक हजार जना भन्दा बढि ब्याबायिको लगानी जोखिममा परेको उहाको भनाई छ ।

Sunday, June 27, 2010
सेलिनाको जुत्ता क्रेज
आफ्नो अभिनय क्षमताभन्दा ग्ल्यामरस छवि र विवादास्पद टिप्पणीका कारण चर्चामा आइरहने बलिउड बाला सेलिना जेट्ली जुत्ता क्रेजीका रूपमा चिनिएकी छिन् । त्यसैले उनी सेलिनाबाट शुलिनाको परिचय बनाउादै छिन् । सेलिनाले आफूसित १ हजार ५ सय जोर जुत्ता रहेको दाबी गरेको र त्यसका लागि लिम्का बुक अफ रिर्कडमा आफ्नो नाम दर्ता गर्ने सोच बनाएको कुरा एक समाचारमा जनाइएको छ । उनी जुत्ताको कुन हदसम्म क्रेजी छिन् भन्ने कुरा क्यानाडामा हालै चलचित्र 'थ्याङ्क यु' को छायांकनका क्रममा थाहा भयो ।
सोलमा सविनको सनसनी
पप गायक सविन राईले सोलस्थित नेपाल-कोरिया सांस्कृतिक माचको स्टेजमा आफ्ना नयाँ गीत पस्केर संगीतप्रेमी सोलवासी नेपालीलाई भरपुर रोमाञ्चक बनाए। सोलमा एकल प्रस्तुति दिन पुगेका सविन आफन्त र आफ्ना फ्यानसँग एक दिन बिताएर कार्यक्रममा सहभागी भएका थिए।
सोल सिटीले हरेक वर्ष आयोजना गर्दै आएको एसियन कल्चर फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै रक पप गायनमा सकृय गायक सविन राई सोल पुगेका हुन्। सोलस्थित सोल वल्र्डकप स्टेडियमपसिरमा सिंगारिएको वान एसिया पप कन्स्रटमा सविनले आफ्नो नयाँ एल्बमका गीतसँगै केही कोरियन भाषाका गीतसमेत पस्केका थिए।

Saturday, June 26, 2010
दमक पशुहाट
झापाको दमक नगरपालिका स्थित पशुहाट सरकारको मापदण्ड भित्र नरहेको बिज्ञहरुले बताएका छन् ।
आज दमकमा पशुपिाछ बजार निर्देशनालयले आज दमकमा गरेको अन्तरकृयामा उनिहरुले सो बताएका हुन् । कार्याक्रममा निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर केशवप्रसाद प्रमीले पशुहाटका लागि पिउनेपानी साचारयातायात तथा स्वास्थ्य परिक्षण लगायतको ब्यबस्था हुनु पर्ने भए पनि दमकको पशुहाटमा सो नभएको बताउनु भयो ।

पुर्वमा अरवऔं रुपयाँको पशु कारोवार
पुर्वी नेपालमा मात्र वार्षीक अरबौं रुपयाँ बराबरको पशु खरिद बिक्री हुने गरेको पशुपंक्षी बजार प्रबद्धन निर्देशनालय ललितपुरले जनाएको छ ।
निर्देशनालयद्वारा दमकमा आयोजित पशुहात बजार व्यावस्थापन सुधार नामक अन्तकृ्रया कार्यक्रम मार्फत सार्बजानिक गरिएको बिवरण अनुसार पुर्वी नेपालमा मात्र बार्षिक १० अर्ब २८ करोड २२ लाख रुपयाँ बराबरको कारोबार हुने गरेको उल्लेख छ । निर्देशनालयको क्षेत्रीय कार्यलय बिराटनगरका निर्देशक प्रसाद शाहले चौपाया ब्यापारले देशको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको बताउनुभयो ।
पहाड र तराई जोड्नसडक अबरुद्ध
दमक
१२ असार झापा बाट मेची अाचलका पहाडी जिल्ला जोड्ने सडकमा सवारी साधन चल्न छोडेका छन् । वर्षायाम शुरु भए सँगै झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने फाल्गुनन्द सडकमा सवारी साधन चल्न छोडेका हुन् ।
सो सडक अन्तर्गत पर्ने रतुवा खोलामा बाढि आए पछि सो सडकमा सवारी साधन चल्न छोडेको सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरेश सुब्बाले बताउनुभयो । सो सडकमा यातायात बन्द भए पछि बैकल्पिक बाटोको रुपमा मोरङ्को मधुमल्ला बाट ईलामको साक्फारा हुँदै ओहोर दोहर गर्न थालेको उहाले जनाउनुभयो ।

विश्वकपका कारण वेश्याहरुको मूल्यवृद्धि
दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा भइरहेको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुका कारण सेक्स टुरिजमका कारणले पनि दक्षिण अफ्रिका अहिले चासोको विषय बन्न पुगेको छ । विश्वभरबाट आएका आगन्तुकहरुको यौनचाहलाई मार्न नदिन यहाँ ४० हजार हाराहारी यौनव्यवसायीहरु परिचालन गरिएको बताइएको छ।
१६ प्रतिशत जनसंख्या एचआइभी एड्सबाट संक्रमित भएको यस राष्ट्रमा हाल आएर बेरोजगारलाई रोजगार र देशलाई कर भन्ने भावनालाई मूर्त रुप दिन त्यहाँको सरकारले यौनव्यवसायलाई बैधानिक बनाउन पनि पछि परेन । २० सन्तानका पिता मानिने दक्षिण अफ्रिकाका बहुविवाहित राष्ट्रपती जाकोब जुमाले विश्वकपलाई लक्षित गरेर १ अर्ब थान अतिरिक्त कन्डमको आपूर्ति गर्ने बताएलगत्तै त्यहाँका स्वास्थ्य कार्यकर्ताहरुले एक वर्षमा खपत हुने कण्डम एकै महिनामा खपत हुने बताइरहेका छन् ।

Nabin with an 'a', Nabina!
Hits Fm 91.2's show "The Buzz" first broke the news, RJ Sujita chirps, "And hold on to your seat or whatever it is you're holding... Nabin K. Bhattarai bachelor no more!! He's married, and it's no joke!! The girl is Nabin with an ‘a’ - Nabina."
"Nabin Bhattarai got married?! Get out!!" a general reaction there, fans couldn't believe their ears. We pinched ourselves pink, we had to confirm, we called our little insider birdie in the Bhattarai camp. After many tries, darn the mobile service, she finally picks up and cements what we just heard, "Yes, he has tied the knot. Shocking right??" Hell yes!! And we pinch ourselves some more, operation spread the news, more phone calls follow.
So it is done, single no more! You can't say Nabin K Bhattarai, newlywed Wednesday to one of his fans, whom he met in Pokhara couple of months ago, didn't get to enjoy a reign as Nepal's most eligible bachelor. But it was about time he settled down.

आठ बर्षमा प्रेम गरिन तथा नौ बर्षमा बच्चा
मलेशियाको एक समाचारपत्रमा प्रकाशित एक खबरले मानिसहरूलार्इ अच्चममा पारेका छन्। मलेसियामा एक स्कूल जाने नौ बर्षिय बालिकाले बच्चा जन्माएकी छिन्। समाचारपत्रका अनुसार उक्त बालिकाको छिमेकमा रहेका एक १४ बर्षिय बालकसंग प्रेम सम्बन्ध रहेको समेत लेखेका छन।
यस समाचारबाट मलेशियाका वेलफेयर एण्ड केयरिंग सोसाइटीका अध्यक्ष्य फी बून स्तव्ध भएका छन। उनले यस मामिला अत्यन्त गम्भिर भएको हुनाले उनको क्षेत्रमा रहेका सबै बिभागहरूलार्इ यस बारेमा अनुसन्धान गर्न लगाएका छन।

झापा लगिंदै गरिएको गाँजा सर्लाहीमा पक्राउ
सर्लाही , अषाढ १२ - प्रहरीले सर्लाहीमा शनिबार बिहान ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । मकवानपुरको मनहरीबाट झापाको धुलाबारी लगिंदै गरिएको उक्त गाँजा राजमार्गको बाँके क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार ना.२.ख ५७८८ नम्बरको ट्रकमा बियरको कार्टुनको बीचमा लुकाइ लाँदै गरिएको २४ बोरा तयारी गाँजा पक्राउ गरिएको छ । उक्त गाँजा १० क्विन्टल भन्दा बढी रहेको प्रहरीको अनुमान छ ।

Thursday, June 24, 2010
मिस राजधानी परिना
दमक, झापाकी स्थायी बासिन्दा परिना राई काठमाडौंमा सम्पन्न एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएकी छिन् । केही समयअघि सम्पन्न मिस राजधानी— २०१० मा उनले सहभागी एक दर्जन महिला सहभागितालाई उछिन्दै 'मिस राजधानी' को मुकुट पहिरिएकी हुन् । दिल्लीस्थित एउटा कलेजबाट यसै वर्ष प्लस टु उत्तीर्ण गरेकी परिना ५ फिट ४ इन्च अग्ली छिन् । भविष्यमा एयर होस्टेज बन्ने लक्ष्य लिएकी परिनाले मोडलिङलाई रहरको माध्यम बनाएकी छिन् । 'साथीहरूको सल्लाहले मिस राजधानीमा भाग लिएकी थिएँ,' परिना भन्छिन्- 'पहिलो प्रयासमै विजयी भएपछि अब मलाई मोडलिङमै करियर बनाउने उत्साह जागेको छ ।' उक्त प्रतियोगितामा सहभागी भएपछि म पनि केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास पैदा भएको अनुभव उनले गरेकी छिन् ।
Collection jokes
प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।
प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।
प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
Sano cha gaun-Babu Bogati
Song Title: Sano cha gaun
Artist: Babu Bogati
Album: Sano Sansar
D.....................Bm...................
Sano cha gau sano yo sahar
G..................D....
sanai cha sansar
D..........................Bm.......................
badal le dhakna bhugol le chekna
G................D....

Nabirse Timilai-Anju Pant
Song Title: Nabirse Timilai
Artist: Anju Pant
D........................A..........................
Nabirse timilai na payein timilai
Bm.........................D.......................
bina artha dil ma sajayein timilai
Artist: Anju Pant
D........................A..........................
Nabirse timilai na payein timilai
Bm.........................D.......................
bina artha dil ma sajayein timilai
Halla Nagara
Song Title: Halla Nagara
Artist: Nabin K. Bhattarai
Album: Nakshetrah
scale- Em
*
Em...........................C.....D
manmai kura rakhi halla nagara
...........................................Em
kurakatne dherai hunchan sallah nagara
Em... D................... C.... Em

Wednesday, June 23, 2010
Tuesday, June 22, 2010
पूर्वको पर्यटनग्राम भेडेटार
सेताम्मे हिउ फूल्ने काचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानको वीचमा अवस्थित पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकिय गन्तव्य हो । आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्ा्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ ।
मनमोहक र आकर्षणको केन्द्रविन्दु भएका कारण पुष-माघको चिसो ठण्डीमा पनि खुव तातेको हुन्छ । पहाडी श्रृूखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढदॊ छ ।

Elisandra Tomacheski
Elisandra Tomacheski (born October 28, 1985) is a Brazilian model. She was born at Rio Grande do Sul, Brazil. She has modeled for clothing companies like Izod and Foschini Limited.
Funny SMS
What happened 2 ur network? I tried 2 call u but the operator said “Welcome 2 the jungle, the monkey u r trying to call is on the tree….Plz try later.”
*****************************************
Why couldn’t the apple send an e-mail to the orange? Because the line was engaged.
**********************************
Heaven
Heaven is when U have a German car,
*****************************************
Why couldn’t the apple send an e-mail to the orange? Because the line was engaged.
**********************************
Heaven
Heaven is when U have a German car,
Nepali jokes collection
टाइमपास जोक्सहरु
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो ” बच्चाहरुको पालन पोषण कसरी गर्ने “

नेपाली जोक्स
एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार …

नेताहरु
नेताहरु चढेको बस एकासी एउटा किसानको खेतबारीको छेउको रुखमा ठोकिएर पल्टीएछ। यो खबर जब मन्त्रालयमा पुग्यो प्रहरी हरु हतार हतार त्यहाँ पुगेर हेर्दा त खाली बस मात्र रहेछ। अनि छेउको किसान लाई सोधेछ।
Monday, June 21, 2010
Sunday, June 20, 2010
युएईमा लिम्बुहरुको उभौली कार्यक्रम भव्यताका साथ सम्पन्न
युएई को इतिहास मै पहिलो पटक किराँत लिम्बुहरुले किराँत पर्व उभौली (यक्वा तङ्नाम) को अवसरमा किराँत याक्थुङ चुम्लुङ युएई द्वारा साँस्कृती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ १८ तारिक शुक्रवार को दिन बरदुबाई स्थित इम्पेरियल होटलको आठौ तलामा आयोजना भएको उक्त कार्यक्रम साँझ ४:३० बजे सुरु भएको रातको १० बजे सम्म चलेको थियो। किराँतहरुको लागी यो समय भनेको एक्दमै महत्वपुर्ण मानिन्छ किनकी यहि बेला खेतमा अन्नबाली लगाएर तागेरानिङवाफुमाङ(किराँतहरुको मुख्य देवी) संग प्राथना गर्दछन, हाम्रो अन्नबाली राम्रो होस नबिग्रीयोस अकाल भुकाल नपरोस सप्रीयोस सबैलाई पुगोस भनेर गाँउ घरमा सबैजना एकै ठाँउमा भेला भएर ढोल झ्याम्टा बजाएर तरुनी तन्नेरी बुढापाकाहरु सबै जना नाच्ने गर्दछन।
Wednesday, June 9, 2010
तीस लाखको जग्गादान
झापाको दमक-१९ मा साप्ताहिक हाटका लागि स्थानीय तीनजनाले रु ३० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । सो ठाउँमा हाट लगाउन स्थानीय रतन श्रेष्ठ, तिलक श्रेष्ठ र रीता श्रेष्ठले जनही तीन कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
वडा नम्बर १९ को सेतुमारीमा प्रत्येक मङ्गलबार लाग्ने गरी सो हाट आजबाट सुरु भएको छ । सो हाटको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले उद्घाटन गर्नुभयो । नगरपालिकाभित्र रहेर पनि सहरी क्षेत्रभन्दा टाढा रहेकाले दमक बजारको निर्भरता कम गर्न सो हाट सुरु गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर देवानले बताउनुभयो ।

Tuesday, June 8, 2010
पाण्डवको अज्ञात वासस्थल झापाको पर्यटन विकास
द्वापरयुगको महाभारत कालखण्डमा पाण्डवहरु अज्ञातरुपमा वास बसेको विभिन्न ऐतिहासिक तथ्यबाट प्रमाणित भएको झापाका विभिन्न धार्मिकस्थलको आवश्यक प्रचारप्रसार गर्नसके लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउनसकिने सम्भावना देखिएको छ ।
महाभारतकालमा पाण्डवहरु अज्ञात वास बसेका स्थलमा किच्चक बधस्थल, अर्जुनले वाण प्रहार गरी पृथ्वीबाट जलधारा प्रवाह गराएको अर्जुनधारा, गुप्तवासका बेला अस्त्रशस्त्र लुकाएर राखेको मन्दिर सतासीधाम, चिल्लागढ, राजा विराटको विराटपोखरी, कृष्णथुम्कीलगायतका दर्जनौं धार्मिक स्थलमा पर्यटकलाई आकषिर्त गर्न सकिने छ । ती स्थल पर्यटन वर्ष २०११ सफल बनाउनका लागि समेत नयाँ गन्तव्यस्थल बन्नसक्ने विश्वास गरिएको छ ।

Thursday, June 3, 2010
उप्का द्वारा कापी पेन्सिल वितरण
झापाको दमकका सीमान्तकृत समूदायका पचास जना बालवालिकालाई उप्का नेपाल नामक संस्थाले आज पाठ्या सामाग्री वितरण गरेको छ ।
दमक १२ र १३ नम्वर वडाका ती विद्यार्थीलाई कापी र पेन्सील वितरण गरिएको हो ।
आज भएको कार्यक्रममा सवाल नेपालका सचिव भक्त श्रेष्ठले सामाग्री हस्तान्तरण गर्नु भयो ।
दमक १२ र १३ नम्वर वडाका ती विद्यार्थीलाई कापी र पेन्सील वितरण गरिएको हो ।
आज भएको कार्यक्रममा सवाल नेपालका सचिव भक्त श्रेष्ठले सामाग्री हस्तान्तरण गर्नु भयो ।
Tuesday, June 1, 2010
Subscribe to:
Posts (Atom)